पोर्चुगलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको निधन

लण्डन । कोरोना संक्रमणको विश्वव्यापी महामारीले पोर्चुगलमा पहिलो पटक एक नेपाली महिलाको निधन भएको छ । पत्रकार राजकुमार थापाका अनुसार नेपालमा ओखलढुंगा घर भइ लामो समयदेखि पोर्चुगलको साऊजऊ स्तोरेलमा बस्ने मुना श्रेष्ठको गत शुक्रवार कोरोनाका कारणले निधन भएको हो । ४२ वर्षिया श्रेष्ठ पति हेमन्तकुमार सहित एक छोरी एक छोराका साथ बस्दै आएकी थिइन् । … Continue reading पोर्चुगलमा कोरोना संक्रमणबाट एक नेपाली महिलाको निधन